गौशालामा नेकपा एमालेद्वारा संविधान दिवसमा दिप प्रज्वलन

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-३ गते   ३३४९ पटक हेरिएको

निरन्जन कुमार साह 
गौशाला ,असोज ३ गते 

महोत्तरीको गौशालामा नेकपा एमाले पार्टीले दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।

नेकपा एमाले गौशाला नगर कमिटिद्वारा आयोजना गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा पार्टीका नगर संयोजक अजय कुशवाहा लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२०७२ साल असोज ३ गते जारि भएको संविधानको अवसरमा नेकपा एमाले पार्टीले प्रत्येक वर्ष दिप प्रज्वलन गरि   संविधान दिवस मनाउने गरेको छ ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech