गौशालामा मोटरसाइकलको ठकरबाट एकजना घाइते 

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१२-९ गते   १२१३३ पटक हेरिएको

महोत्तरी , चैत्र ९ गते 

महोत्तरीको गौशाला नगरपालिका वडा न. १ रामनगारमा  आज मोटरसाइकलको ठक्करबाट एक स्थानीय गम्भिर घाइते भएको हो ।

बिहिवार करिव १२:४५ बजेको समयमा सम्सी माइस्थान सडक खण्डमा गौशालाबाट बर्दिवास तर्फ जादै गरेको ज. १० प. २०२५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई घाइते बनाएको छ रामनगर निवासी बम पौडेलको छोरा अन्दाजी ५ बर्षको अनुभव पौडेललाई ठक्कर लागि अहिले  बर्दिवासको शुभस्वस्तिक हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech