महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट नेता सुर्यनारायन साह समानित

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-१२-८ गते   ७६०२ पटक हेरिएको

महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ ।

गौशाला उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहेको प्रथम गौशाला महोत्सबमा आज तेस्रो दिन प्रदेश सांसद भरत प्रसाद साहलाई उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम प्रसादद्वारा मायाको चिनो प्रदान गरी उनलाई सम्मान गरिएको छ ।

त्यसैगरी अनेरास्ववियुका वरिष्ट नेता सुर्यनारायन साहलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech