दहेज प्रथाले निम्त्यायो यस्तो डरलाग्दो घटना (हेर्नुहोस भिडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-02-23 B.S.)

5868 पटक देखिएको

जेष्ठ २३

निरन्जन साह

महोत्तरीको सम्सी गाउपालिका वडा न.६ मा बस्ने रामश्रे साहको २१ वर्षीय छोरी अमृता कुमारी साहको २०७८ वैशाख १३ गते सर्लाहीको हरिपुर्वा वडा न. २ मा अनुप साहको २३ वर्षीय छोरा जोग नारायण साह संग विवाह भएको थियो l

समाजमा रहेको रुढिवादी परम्परा दहेज प्रथाको नाममा ३ लाख ७५ हजार नगद ,२ आना सुन ,१० तोला चाँदी ,सोफा सेट ,लुगाफाटा लगायत विधिवत सम्पूर्ण समान दिएर छोरीलाइ वैशाख १४ गते ससुराली जानको लागि विदाई गरिएको थियो l

ससुराली पुगेको करिब २-४ दिन पछी नै सासुले खाना पकाउनको लागि ग्यास चुला नल्याएको भनेर झगडा गर्न थाले र ससुराले छरछिमेकीको छोरालाइ १० -१५ लाख दाइजो दिएको ,गाडी दिएको ,फ्रिज दिएको भन्दै धम्कि दिने गरेको अमृताले गुनासो गरेकी छिन " दाइजोको कुरा निकालेर मेरो बेहुलाले दिनहु मलाइ पिट्ने गर्थे कहिले मुख बाधेर त कहिले हात बाधेर l पछी जसरि त्यसरी गरेर मैले आफ्नो बुबालाई फोन गरेर बोलाए l मेरो बुबालाई ग्यास चुला दिए मात्र छोरीलाइ राख्ने नत्र नराख्ने भनेर ससुरालीकाले धम्कि दिएका थिए l"

उनको बुबाले छोरीको ससुरालीवालाहरुको कुरा स्वीकार गरि उनि आफ्नो घर फर्केका थिए l उनि घर फर्केको २-४ दिन नै नबित्दा फेरी उनका ससुरालीकाले झगडा गर्न थाले उनले भनिन " तेरो बाउको सम्सिको बजारमै घर छ l टन्नै पैसा भाडाबापत आउदो होला ,जा मागेर लिएर आइज भन्दै मलाई दिनदिनै यातना दिने गरेका थिए l जब मैले आफ्नो बुबासग पैसा मगिन अनि मलाइ जेष्ठ १६ गते मर्ने गरि कुटपिट गरेर गाडीमा राखी घरको केहि पर ठाउमा  फालिदिएका थिए र मेरो भाइलाइ पनि अपहरण गरि मेरो श्रीमानले खखनाको चौरीमा कुटपिट गरि छोडीदिएका थिए l

पिडित अमृतालाइ उनको बुबाले सम्सीको प्राथमिक उपचार केन्द्रमा उपचार सम्भव नभएपछी सर्लाहीको जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् l उनि अहिले पनि बेलाबखत अचेत अवस्थामा पुग्ने गरेको उनको बुबाले बताएका छन् l

उनको बाबुले न्यायको लागि सर्लाहीको श्री महिला शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका छन् तर केहि न्याय पाउन नसकेको उनले गुनासो गरेका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

3 महीना पहिले