गौशाला : एक युवकमाथि शंकास्पद जबर्जस्तिकरणीको आरोप

5 वर्ष पहिले प्रकाशित

(2078-02-24 B.S.)

4072 पटक देखिएको

जेष्ठ २४ ,गौशाला  

महोत्तरीको गौशाला नगरपालिका वडा न.७ जमुनिया स्थित एक वालिकामाथि जबर्जस्ति करनीको प्रयास भएको एक युवकमाथि आरोप लागेको छ l जमुनियाको विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ बर्षिय वालिकाले आफुमाथि स्थानीय उनको घर छेउमै बस्ने छिमेकीले उनिमाथि यौन दुर्व्यवहार गर्छ भनेर शंका लागेको घटना बताएकी छिन l अन्दाजी ३५ वर्षीय विजय पासवानले आफुलाई अश्लिल व्यवहार देखाई दुर्व्यहार गर्ने प्रयास गरेको उनले जानकारी दिएकी छिन l

" म जेष्ठ १७ गते सोमबार साझको करिब ५ बजेतिर आफ्नो घरको छेउमै रहेको खेतमा साग टिप्न गएको थिए र मेरो ४ वर्षीय भाइ पनि मा संगै गएको थियो l" उनले भनिन  "मैले साग टिपिरहेको क्रममा खेतमा अरु कोहि थिएन l पछी मैले सो छिमेकीलाई उखुबारीको आलीको डिलमा दिसा गरिरहेको अवस्थामा देखे l" पछी सो व्यक्तले उनको नजिक गएर उनलाई पानी कहाँ छ भनेर सोधेका थिए तर उनले आफुलाई थाहा नभएको बताएकी थिइन् l "त्यसपछि मैले उसलाई अर्धनग्न अवस्थामा देख्दा मलाई यो डर लाग्यो कि उसले मलाइ केहि गर्ला कि ? त्यसपछि म त्यहाँ बाट डराएर भाग्न खोज्दा उसले मेरो पछी पछी आएर मलाई घेर्ने प्रयास गरिरहेको थियो l तर उसले मलाई केहि गरेन र म त्यहाँ बाट भागे l पछी घर फर्केर मैले आफ्नो आमा बुबालाइ सबै कुरा भने l"

पुरुषले उनिसंग कुनैपनि गलत काम ,अभद्र व्यवहार नगरेको वालिकाले बताएकी छिन र यो कुरा उनको बुबाले पनि स्वीकार गरेका छन् l तर उनले भनिन "मलाई नगरे त के भयो पछी अरुलाई गर्न त सक्छ नी" भन्दै उनले त्यस्तो गर्न खोज्ने पुरुषलाई कारवाही हुनुपर्ने माग गरेकी छिन  l

सो घटनाको उजुरी इलाका प्रहरी गौशालामा दर्ता गराइएको पिडितको बुबाले बताएका छन् l घटना सम्बन्धि थप अनुसन्धान भइरहेको उनको बुबाले जानकारी दिएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले