जिज्ञासा कार्यक्रमको बिजेता भए जय यादव

5 वर्ष पहिले प्रकाशित

(2078-02-29 B.S.)

5126 पटक देखिएको

जेष्ठ २९ ,गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार  प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता जय यादव (जयन्त यादव ) भएका छन् 

औरही नगरपालिका -४ कबिलाषा   स्व.रामनारायण यादव र रिता देवीका छोरा जय यादव  (+२ उत्तीर्ण ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन्  सो कार्यक्रममा औरही -४ कबिलाषाका श्री नारायण ठाकुर र नगिना देवीका छोरा धरमवीर ठाकुर (एच.ए तेश्रो वर्ष )सहभागी रहेका थिए र उनि जिज्ञासा कार्यक्रममा दोश्रो भएका छन्  त्यसतै सोनमा गाउपालिका -३ रघुनाथपुर बस्ने श्री विचारी राय यादव र रामरेखा देविका छोरा सुधिर कुमार यादव तृतीय भएका छन्  त्यस्तै औरही -४ कबिलाषा बस्ने बेचन साह र बनारसी देवी साहका छोरा सुजय कुमार साह चौथो भएका छन् 

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट जय यादवले प्रथम भए बापत  नगद रु १५५१ र प्रमाण पत्र प्राप्त गरेका छन् र द्वितीय ,तृतीय र चौथो हुनेले प्रमाण पत्र प्राप्त गरेका छन्  

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार  जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार  रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमको बारेमा बोल्दै बिजेता यादवले भने,"यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ ।"

"जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ ।"उनले भने ।

रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले