महोत्तरीको भंगहा नागरपालिकामा रहस्यमै मृत्यु हुनेको कारन पतालगाउन टेकु स्वस्थ्य बिभागका डा. अमृत पोखरेल घर घरमा पुग्दै ।

6 वर्ष पहिले प्रकाशित

(2077-01-22 B.S.)

4177 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरीको भंगहा नागरपालिका वाड नम्बर ७ मेघनाथ गोरहन्नामा केहिदिन देखि रहस्यमै मृत्यु भएरहेका छन । रहस्यमै मृत्य हुनेको संख्या १२ पुगेका छन । मृत्यु हुनेहरु भंगहा नागरपालिका वाड नम्बर ७ मेघनाथ गोरहन्नाका ५६ बर्ष महेन्द्र चौधरि , ४४  बर्ष मोहन चौधरि, ५५ बर्ष नथुनि महरा , ५५ बर्ष लाल बबु सिंह ,४० बर्ष सिकिन्दर सिंह , ५७ सुकदेब महरा ,भंगहा नागरपालिका वाड नम्बर ६ हतिसरवाका ४८ बर्ष पलट साह, भंगहा नागरपालिका वाड नम्बर ७ हरखपुरका ५८ बर्ष रुपनारायन सिंह दनुवार ,बर्दिवास न. पा. १२ अहिमान टोलका ५५ बर्ष गंगाराम सदा, दनुवार ,बर्दिवास न. पा. १२ जुडिटोलका ३० बर्ष सोकिन्दर मंडल ,५५ बर्ष सोमनि देबि वौतरि, ५५ बर्ष मोतिलाल प्रजापति रहेका छन ।

घर घरमा पुगेर अनुसंधान गर्दा १० जाना घरेलु मदिरा खाएको कारन र एक जना औलो  रोगबाट मरेका  र एक जनाको कारन पता नलागेको डा. अमृत पोखरेलले जानकारि दिनुभएका छन ।

जाच प्रताल गर्नकालागि विपिन प्रतिस्ठान धरान बाट डा. खेमराजका साथ थप पाच जानाका टोलि आएका छन ।  त्यस घटनाको बारे बुझनका लागि भंगहा नागरपालिका वाड नम्बर ७ मेघनाथ गोरहन्नामा रहेका प्रसुति गृह मा उपस्थीत  प्रदेश न. २ का  समाजिक विकाश मत्री नवल किशोर साह  यस्तो संकटको घडीमा पाटि पोलिसि नगरदिन अनुरोध गरेका छन ।

त्यसतै  उपस्थीत  प्रदेश न. २ का आन्तरिक ममिला तथा राज्य मन्त्त्री ज्ञानेंदर यादव संघिय सरकार पाटि फोडने आध्यादेशको सटा स्वस्थ्य आध्यादेश लयाउनुपर्ने बोलदै लोकल मदिरा बनाउनेलाइ काडा भन्दा कडा सजाय गर्नुपर्छ । भनदै पिरीत परिवारलाइ एक एक लाख रुपैया दिने घोसना समेत गरेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

29 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

3 महीना पहिले