निषेधाज्ञाको समयमा परिक्षा लिदै यो विद्यालय
असार ६ ,बारा
अमरेश कुमार पाण्डे
कोभिड -१९ को महामारीले गर्दा बिश्वनै आक्रात भएको अवस्थामा नेपाल पनि अछुतो नरहेको बेला महागढिमाइ नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिप्राडी बेनौलीका प्रअ कक्षा १० का बिद्यार्थीलाई बार्षिक परिक्षा लिदै छन् ।
नेपाल सरकारले कुनै पनि शैक्षिक संस्था नखोलने पठनपाठन गराउन विधुतिय माध्यमबाट गराउने निर्देशन हुदा हुँदै पनि महागढिमाइ नगर पालिका वडा न. ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राडी बेनौलीका प्रअ जितेन्द्र यादवले विद्यार्थीलाई स्कुलमै बसाइ बार्षिक परिक्षा लिदै गर्दा भेटिएका छन।

बिना माक्स लगाएर बिधालयबाट बिधार्थीहरु निस्कियको अवस्थामा भेटिएका थिए । बिद्यार्थीलाई परिक्षा लिने क्रममा नेपाल सरकारले निर्णय गरेको कुनै किसिमको कानुन वा नियम पालना नगरेको पाइएको देखिन्छ । नेपाल सरकारभन्दा ठूलो बन्दै देशको सबै कानुनलाई खिल्ली उडाउदै जाच लिएको पाउँदा यो बिषयमा सम्बन्धित पालिकाको शिक्षा प्रमुखसंग बुझ्दा आफुलाइ जाच हुदैछ भनेर कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।
सोहि बिषयमा स्कुलका प्रअ जितेन्द्रा यादवलाइ बुझ्न खोज्दा कुनै किसिमको जाच नभएको बिद्यार्थीलाई नया भर्ना अभियानको लागि सूचना दिन मात्र उपस्थित गराइको भनेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौली कक्षा १० का विद्यार्थी संग प्रतिक्रिया लिदा आफू जाँच दि फर्किदैछौ भने प्रतिक्रिया आयो जनाइएको छ ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..
कमेन्ट गर्नुहोस्
view comments