औषधि ब्यवसायी संघ ४८ स्थापना दिवस अवशरमा अनाथ आश्रम मा फलफूल बितरण
असार १० ,
अमरेस कुमार पाण्डेय
बारामा औषधि ब्यवसायी संघद्वारा अमृत अनाथ आश्रममा आज फलफूल तथा माक्स वृक्ष बितरण गरिएको छ। प्रमुख अतिथि औषधि ब्यवसायी संघको अध्यक्ष रामबाबु प्रसाद गुप्ता ( डा.) ,बिशिष्ट अतिथि हाकिम असारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। फिरोज आलम असारी प्रमानन्द साह , जनकधारी साह तापस सरकारको उपस्थिति रहेको थियो।
अध्यक्ष रामबाबु प्रसाद गुप्ताले भने "अरु ठाउँमा दान दिनु भन्दा राम्रो अनाथ आश्रममा सहयोग गर्दा ठीक हुन्छ । यो कोरोना महामारी जस्तो रोगको मध्य नजर गर्दै हामी औषधि ब्यवसायी संघले आज यो अनाथ आश्रममा सहयोगको लागी धेरै ध्यान दिएका छौ । आगामी दिनमा पनि सहयोगको आशा दिदै छु।"
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments