अभिनेत्री तन्वी जैसलको भोजपुरी फिल्ममा छुट्टै नाम, आउदो जन्मदिनको शुभकामना
असार १९
अमरेस कुमार पाण्डेय
भोजपुरी फिल्म क्षेत्रमा छुट्टै नाम भएकी अभिनेत्री तन्वी जैसल दिन प्रतिदिन फरक फरक किसिमकोका काम गर्दै अगाडी बढी रहेकि छिन्। अभिनेत्री जैसलले करिब चौध फिल्महरुमा काम गरिसकेकि छिन। उनले दिल आसिकाना, कसम मोहाब्बतका, या अलि, बजरंगबलि, गौरीशंकर, ई कईसन मोहाब्बत, तीन देवि लगायतका फिल्महरुमा काम गरेकी छिन। भोजपुरी फिल्म अभिनेता मनोज आर पाण्डे, प्रमोद प्रेमी, यादव प्रदिप पाण्डे, जस्तो अभिनेताहरू संग काम गरिसकेकी छिन। उनको अहिले धेरै छिटो नयाँ फिल्महरूको उदघाटण हुदैछ भन्ने बारेमा अभिनेत्री जैसलले बारा दैनिकका पत्रकार कृष्ण गुप्ता लाई बताएकि छिन।
भोजपुरी फिल्मको ठुला ठुला अभिनेताहरू खेशारी लाल यादव, रितेश पाण्डे, पवन सिंह, दिनेश लाल यादव (निरहुवा), राकेश मिश्रा लगायतका संग पनि काम गर्छु भने बताएकी छिन। पत्रकार गुप्ता संग कुरा अन्तरबार्ता गर्ने क्रममा आफ्नो जन्म दिनको पनि सम्झना गर्दै चर्चा गरेकी थिइन्।
आउदो २०२१ जुलाई ४ तारिखका दिन अभिनेत्री जैसलले आफ्नो जन्म दिन मनाउने तयारीमा लागेको बताइ। सोहि अवसरमा पत्रकार गुप्ताले पनि उनको जन्म दिनको सुभकामना दिएका हुन्। अभिनेत्री जैसल धेरै मिहनेती भएकोले तीन वर्षमा नै निकै चर्चित बनेकी छिन। अभिनेत्री जैसल ईन्डिया को बनारसका रहेकी छिन र बनारसकै महादेव नगर काशीमा उनि अध्ययन अध्यापन गरेकी बताइन।
उनि सानै देखिको सपना लाइ सकार गर्दै भोजपुरी फिल्ममा अभिनेत्रीको रुपमा काम गरेर हालमा उनी धेरै फिल्म हरूमा काम रहेकी छिन। अहिले पनि उनलाई सपना छ कि भोजपुरी फिल्ममा काम गरेर भोजपुरी प्रति निष्ठा पुर्वक समर्पित हुदै आफ्नो संस्कृति लाइ बचाउ अनि मात्र आफ्नो जीवनको सार्थकता पाउछु भनेको उनि आफ्नो धर्ना राखेकी थिइन्।
अन्त:अभिनेत्री जैसल लाइ बारा दैनिक न्यूज परिवार तथा बारा दैनिकका पत्रकार कृष्ण गुप्ताको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना रहेको ज्ञापन गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments