जिज्ञासा कार्यक्रमको बिजेता भए सुधिर यादव
असार २६ ,गौशाला
आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता सुधिर यादव भएका छन् ।
सोनमा गाउपालिका वडा न.३ रघुनाथपुर बस्ने श्री विचारी राय यादव र रामरेखा देवीका छोरा सुधिर यादव (एसईई उत्तीर्ण ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् ।
रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट सुधिर यादवले सोधिएको पन्ध्र प्रश्न मध्य २ प्रश्नको उत्तर दिएर नगद रु ५०० र प्रमाण पत्र प्राप्त गरेका छन् ।
रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमलाइ यस महिना देखि परिमार्जन गरिएको छ ।
जसमा सोधिएका प्रश्नहरुमध्य १ देखि ३ सम्मको सहि उत्तर दिने रु. ५००,४ देखि ७ सम्मको सहि उत्तर दिनेलाइ रु.१००० ,८ देखि ११ सम्मको सहि उत्तर दिनेलाइ रु.१५०० र १२ देखि १५ सम्मको सहि उत्तर दिनेलाइ रु.५००० रकम र संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरिने भएको छ ।
सुधिर यादवले पनि उल्लिखित सर्तअनुसार पुरस्कृत भएका हुन् ।
को बारेमा बोल्दै बिजेता यादवले भने,"यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ ।"
जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ ।रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments