नेपाल विश्व हिन्दु महासंघ द्धारा २१ सदस्यीय कार्य समिति चयन
असार २७ ,बारा
अमरेस कुमार पाण्डेय
बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं - २३ स्थित श्रीराम जानकी मन्दिरमा आयोजित कार्यक्रमबाट सुरेन्द्र शर्मा ज्युको अध्यक्षतामा २१ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ वडा कार्यसमिति साथै गौरीशंकर दुबे ज्युको संयोजकत्वमा ३ सदस्यीय वडा सल्लाहकार समिति गठन गरिएको छ।
महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीको प्रमुख आतिथ्य तथा गौरीशंकर दुबे ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बिशाल झा, प्रदेश सदस्य रामअयोध्या महतो, पर्सा उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर सचिव मुकेश श्रीवास्तव, श्रीराम जानकी मन्दिरको महन्त साथै उक्त वडाका जागरुक युवाहरूको बृहत तथा उत्साह जनक उपस्थित रहेको थियो।
नवगठित कार्यसमितिको अध्यक्षमा सुरेन्द्र शर्मा, उपाध्यक्षमा सिकेन्द्र प्रसाद कुशवाहा तथा ममता कुमारी, सचिवमा सागर गुप्ता, सह सचिवमा बाला ठाकुर, कोषाध्यक्षमा रुपेश कुशवाहा, सह-कोषाध्यक्षमा सुनैना देवी, सदस्यहरुमा बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल रहेका छन।
त्यसैगरी सल्लाहकार समितिको संयोजकमा गौरीशंकर दुबे, सदस्यहरुमा बिनोद ठाकुर र रुपा साह रहेका थिए।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments