३ वर्षिय बालिकाको पैनीमा डुबेर मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-03-27 B.S.)

2900 पटक देखिएको

असार २७ ,रौतहट 

उपेन्द्र गोले 

रौतहटको फतुवा विजयपुर नगरपालिकामा पैनीमा डुबेर ३ बर्षिय बालिकाको मृत्यु भएको छ ।

शुक्रबार रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर १० दुधिअवाका ३ बर्षिय बालिका अनुष्का चौधरी घर नजिकै रहेको बढकी पैनीमा पौडी खेल्न जादा सो पैनीले बगाएर मृत्यु भएको स्थानिय रञ्जन खरेलले बताउनु भयो ।

पौडी खेल्न गएका अनुष्का लामो समयसम्म घर नफर्किएपछि बुवा रुपेश चौधरीले खोजी गर्ने क्रममा सोही पैनीको घाटबाट ४०० मिटर तल मृत अबस्था फेला परेको खरेलले बताउनु भयो । अनुष्का एकलै सो पैनीमा पौडी खेल्न गएका थिए ।

मृतक बालिकाका बुवा आमा भने खेतमा रोपाइ गर्न गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले