गौशाला नगरपालिकाद्वारा नगरका विभिन्न स्थानमा अवलोकन

5 वर्ष पहिले प्रकाशित

(2078-03-28 B.S.)

3804 पटक देखिएको

असार २८ ,गौशाला

ममता शर्मा

गौशाला नगरपालिकामा भएका विभिन्न बिकास निर्माणका कार्यहरुको नगरपालिकाद्वारा अवलोकन गरिएको छ  आज गौशाला नगरपालिकाको उपमेयर आशा लामाको नेतृत्वमा नगरपालिकाका अन्य कर्मचारी सहित अनुगमन गरिएको हो 

गौशाला नगरपालिकाले गरेको बगरखेति जसमा खोलाको पानीले बगर कटान नगरोस भनेर ढुंगाको बाध बनाउन लागिएको छ जम्मा ११ वटा बाध मध्य ९ वटा वनिसकेको र अन्य बन्ने क्रममा रहेको छ 

त्यस्तै गौशाला नगरपालिका वडा न.८ कुश्माड़ी टोल स्थित बनिरहेको ढलान सकड़को पनि अवलोकन गरिएको हो  उक्त सडकमा उचित मात्रामा सिमेन्टको प्रयोग नगरी बढी गिट्टी र बालुवा प्रयोग भएको तथा गुणस्तरीय रुपमा काम नभएको एक स्थानीयले बताएका छन्  सो अवस्थामा उपभोक्ता समितलाइ सचेत गराई सडक पुन राम्ररी बनाउनको लागि आग्रह नगरपालिकाले गरेको छ 

त्यस्तै गौशाला नगरपालिकाको फुलकाहा र शिवनगर जोड्ने मरहा खोलाको झुलुंगे पुल निर्माण कार्य पुरा हुन नसकेर अलपत्र अवस्थामा रहेको छ  बिगत २ वर्ष अगाडी निर्माण कार्य सुरु गरिएको उक्त पुल केहि भाग सम्पन्न भएर रोकिएको छ । जसको कारण उपभोक्ता समितिका अध्यक्ष खुलाउन सकेनन सकेसम्म छिटो भन्दा छिटो सो पुल निर्माण कार्य सम्पन्न गर्न नगरपालिकाको उपमेयरले आग्रह गर्नुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले