बाराको खुट्वा जब्दीमा हनुमान मन्दिरको उद्घाटन
साउन १ गते, बारा
उपेन्द्र पासवान
बाराको प्रसौनी गाउँपालिका ४ खुट्वा जब्दीमा बथानी चौक श्री हनुमान मन्दिर प्राणप्रतिष्ठा पुजा तथा अधुरो कार्य उपभोक्त समितिद्वारा हनुमान मन्दिरको उद्घाटन भएको छ।
उपभोक्ता समितिको अध्यक्ष नवल किशोर साहको अध्यक्षतामा उद्घाटन भएको थियोे । प्रमुख अतिथि भौतिक पूर्वाधार बिकासको पुर्वमन्त्री जितेन्द्र सोनल र प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले रिबन काटी उदघाटन गर्नु भएको थियो।
विशिष्ट अतिथि वडा न ४ का वडा अध्यक्ष आनन्द कुमार गुप्ता, वडा सदस्य अजय गुप्ता श्याम कुमार कानु, जसपाको युवा नेता बृजकिशोर साह लगायतको विशेष उपस्थिति रहेको थियोे ।
हनुमानजीको मुर्तिमा प्रण दिने ललन दास बैरागी बाबाले गर्नुभएको थिए । मन्दिर निर्माण तथा प्राण प्रतिष्ठान पुजाको कार्यमा उपभोक्ता समितिको सचीव रामपुकार साह, कोशा अध्यक्ष रामकली देबि, सदस्य पवन ठाकुर ,सुवास प्रजापति रन्जन ठाकुर, सचिता कुमारी मण्डलले विशेष सहयोग गर्नु भएको हो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments