पत्रकार र अभियन्तालाइ खुट्टा काट्ने धम्कि (भिडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-04-06 B.S.)

5625 पटक देखिएको

Niranjan Kumar Sah

श्रावण ६,गौशाला 

महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित दलित तथा एकल महिलाको घर स्थानिय लालबाबु झा परिवारले भत्यकाएको घटनामा पिडित चन्द्राबती रामलाई राहत सहयोग गर्न जादा झा परिवारले पत्रकार तथा सामाजिक अभियन्तालाइ खुट्टा काट्ने धम्कि दिएका छन् ।

घर भत्काउने लालबाबु झाको छोरा तथा बुहारीले राहत सामग्री वितरण गर्ने तथा घर बनाउनको लागि सहयोग गर्नेलाई खुट्टा काटदिने धम्कि दिदै अपशब्द प्रयोग गरि गालिगलौज गरेका छन् र आफुले किनको जग्गामा कसैलाई बस्न नदिने भनेका छन् 

यदि कसैले दलित महिलालाइ सहयोग गर्यो भन्यो रगतको खोला बगाइदिन्छु भनेर धम्कि दिएका छन् "म पनि जनयुद्धको कालमा वाइसेल थिए जुन जातको पानी चल्दैन त्यो जातलाई कसरि आफ्नो घरको छेउमा बस्न दिनु" उनले भने 

चन्द्रावती रामको जग्गा झुक्याएर झाले आफ्नो नाममा गरेको जग्गा वेच्ने बद्रि ठाकुरले बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले