भारतबाट अवैध तरिकाले भित्र्याएको खाद्य शसस्त्र प्रहरीको नियन्त्रणमा

5 वर्ष पहिले प्रकाशित

(2078-04-15 B.S.)

4154 पटक देखिएको

श्रावण १५

महोत्तरी

महोत्तरी स्थित भारत नेपाल सिमासंगै जोडिएको जलेश्वर नगरपालिका ५ पर्सापतैली टोलबाट शसस्त्र प्रहरीले भन्सार कार्यालयको प्रतिनिधीको रोहवरमा अन्दाजी ११५ बोरा युरिया खाद्य नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले विशेष सुचनाको आधारमा छापामारी घरमै स्टोर गरि राखेको खाद्य नियन्त्रणमा लिएको बताए । उनले सोहि वडाका राघवेन्द्र रायको घरबाट करिव ५० बोरा र सोहि ठाउ बस्ने धर्मेन्द्र रायको घरबाट करिव ६० बोरा खाद्य नियन्त्रणमा लिएको बताए ।

हाल मुचुल्का उठाउने र बरामद खाद्य गन्ती हुने लगायतका प्रकृया चलिरहेकोले यकिन परिमाण अझै खुल्न समय लाग्ने बताए । खाद्य बरामद भएका घरधनी धर्मेन्द्र राय जलेश्वर अस्पतालका पुर्व अध्यक्ष समेत हुन ।

महोत्तरीमा मलखाद्य अभावमा किसानहरुलाई असहज भैरहेको बेला भारतिय खाद्यहरुको कालोबजारी निर्वाधरुपमा चलिरहेको गुनासो बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले