संचारकर्मीहरुको लागि प्रदेश न.२ को आन्तरिक मामिला तथा संचार मन्त्रीले ल्याउदै छन् यस्तो योजना (भिडियो सहित )
श्रावन १७ ,गौशाला
महोत्तरीको गौशालामा प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले आज प्रेसमिट गरेका छन् जसमा उनले संचार क्षेत्र र यसमा कार्यरत संचारकर्मी हरुको समस्या तथा गुनासोहरु सुनेका छन् ।
पत्रकारहरुले आफ्ना समस्या राख्दै भनेका छन् ,"संचार माध्यम र संचारकर्मीहरुको अवस्था निकै कमजोर रहेको र यसलाई राम्रो बनाउनको लागि प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरि छ ।"
यसप्रति नवनियुक्त आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले भने ,"अब संचार माध्यम र संचारकर्मीहरुको लागि प्रदेश २ को सरकार केहि नया कुराहरु ल्याएर जर्जट अवस्थामा रहेको संचार माध्यमको र संचारकर्मीहरुको लागि तालिम र लोक कल्याणकारी बिज्ञापन लगायत अन्य सुबिधाहरु ल्याउने छौ "भनेर बताएका छन् ।
हेरौ भिडियो सहित ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments