आरती हस्पिटलको उद्घाटन कार्यक्रम सम्पन्न
श्रावण २१ ,सोनमा
ममता शर्मा
महोत्तरीको सोनमा गाउपलिका वडा न.३ रघुनाथपुर स्थित आरति हस्पिटल प्रा.लि. को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिगत १४/१५ बर्षदेखि मेडिकल संचालन गर्दै आइरहेका आरती हस्पिटलका संचालक उमेश कुमार यादवले अध्यक्षता गरेका उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि महोत्तरीको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई ,बिशेष अतिथि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ,सोनमा गाउपालिकाको उपाध्यक्ष विभा देवी ,वडा न.३ का वडा अध्यक्ष पुलिंदर कुमार यादव ,वडा न.८ का वडा अध्यक्ष राजदेव प्रसाद यादव लगायत जनप्रतिनिधि ,समाजसेवी बुद्धिजीवी ,स्थानीयहरुको सहभागिता रहेको थियो।
आ.व.२०७३/७४ सालमा स्थापना भएको उक्त हस्पिटलको प्रमुख जिल्ला अधिकारि तीर्थराज भट्टराईले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
स्थानीय जनसमुदायहरुलाई सहुलियतमा उपचार गर्ने उद्देश्य रहेको उक्त हस्पिटलमा प्रत्येक महिनाको २० गते निशुल्क उपचार गर्ने ,डेलिभरी केशमा रसिद कटाउदा निशुल्क उपचार गरिने र त्यस्तै विपन्न परिवारलाइ वडाको सिफारिसमा निशुल्क रुपमा उपचार गरिने संचालक उमेश कुमार यादवले बताएका छन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारिले आफ्नो मन्तव्य राख्ने क्रममा उक्त दुर्गम स्थानमा हस्पिटल संचालनमा ल्याएकोमा संचालकलाइ धन्यवाद दिदै उक्त हस्पिटलबाट बोर्डर छेउछाउका मानिसहरुलाई पनि सेवा सुबिधा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments