आर एन.आर .अटो इम्पायरको अत्याधुनिक टिभिएस सोरुम गौशालामा निखिल उप्रेतीद्वारा समूद्घाटन

5 वर्ष पहिले प्रकाशित

(2078-04-29 B.S.)

4591 पटक देखिएको

महोत्तरी | मध्यनेपालका ग्राहकवर्गहरुलाइ लक्षित गरेर महोत्तरीको गौशालामा आर.एन.आर अटो इम्पायरले आफ्नो सुबिधा सम्पन्न अत्याधुनिक सोरुम उद्घाटन गरेको छ |

एक भव्य समारोहकाविच नेपाली चलचित्रका चर्चित नायक निखिल उप्रेतीले सोरुमको उद्घाटन गरेका छन् उनलाई नया सोरुमले भव्य रयालिको साथमा आर.ए.आर अटो इम्पाएरका प्रोप्राईटर अभिशेख यादवका बुबा मोध नारायण यादव र गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले स्वागत गरेका छन् |

विगत ६ वर्षदेखि जगदम्बा मोटर्स प्रा.लि.ले नेपाल अधिराज्यभरि अनेक ठाउमा आफ्नो टि.भी.एस. ब्राण्डको मोटरसाइकल तथा स्कुटर विक्रीवितरण गर्दै आएको जगदम्बा मोटर्स प्रा.लि.का रिजनरल म्यानेजरले जानकारी दिएका छन् |

एकै ठाउमा सेल्स ,सर्भिस स्पेयर्स उपलब्ध गराउदै टिभिएस ब्राण्ड अन्तर्गतको आर .एन.आर. अटो इम्पायरको ग्राहक वर्गहरुलाइ सेवा सुबिधाको साथ मन जित्ने उद्देश्यले सफलतापुर्वक उद्घाटन समारोह सम्पन्न भएको छ |

ग्राहकवर्गको चाहना अनुसार हरेक महिना विभिन्न अफरहरु संगै नगद छुट र जुनसुकै ब्राण्डसंग एक्सचेन्ज अफर समेत दिने आर.ए.आर अटो इम्पायर्सका प्रवन्धक अभिशेख यादवले जानकारी दिएका छन् |

आर.ए.आर .अटो इम्पायरले टिभिएसको अफरसंगै ग्राहकवर्गहरुलाई नगद खरिदमा स्कुटरमा ६ हजार र मोटरसाइकलमा ८ हजार नगद छुटको व्यवस्था गरिएको छ | एक्सचेन्ज गर्न आउने ग्राहकवर्गहरुलाई स्कुटरमा १२ हजार र मोटरसाइकलमा १५ हजार थप भ्यालुएसन  गरिएको छ साथै फ़ाइन्यान्समा खरिद गर्ने ग्राहकवर्गहरुलाई जिरो प्रतिशत व्याजदरको व्यवस्था पनि गरिएको छ | त्यस्तै उद्घाटन समारोहकै दिन खरिद गर्ने पहिलो ग्राहकलाइ ३२ इन्चको एल.ई.डी.टिभी ,दोश्रोलाइ २४ इन्चको एल.ई.डी.टिभी तेस्रोलाइ हनर कम्पनीको स्क्रिन टच मोबाइल, चौथोलाइ वाटर डीस्प्लेन्सर र एक हप्ता सम्म खरिद गर्ने सम्पूर्ण ग्राहकवर्गहरुलाई वाटर प्युरीफायर उपलब्ध गराइने छ | माथि उल्लेखित सुबिधा र छुटहरु एक मात्र प्राप्त हुने जनाइएको छ |

बहु चर्चित विश्व प्रख्यात ब्राण्ड टिभिएसको मोटरसाइकलमा RR310 CC, Apache RTR200CC, RTR160CC, STRYKER, RADEON, XL100 र स्कुटर अन्तर्गत RACE EDITION BS6 ,NTORQ SQUAD EDITION ,NTORQ DISC,DRUM ,JUPITER CLASSICWEGO FI सम्मको रेन्ज उपलब्ध गराउदै आएको छ | टिभिएस ब्राण्डले हरेक ग्राहक वर्गहरुलाई लक्षित गर्दै क्रमश रुपमा नया नया मोडलको मोटरसाइकल तथा स्कुटर वितरण गर्दै आएको छ |

आज उद्घाटनकै दिन खरिद गर्ने पहिलो ग्राहक गौशाला -४ का रिझन महतो र दोश्रो ग्राहक गौशाला ४ कै ओम नारायण साह ,तेस्रो ग्राहक लालबाबु मण्डल ,चौथो ग्राहक गौशाला ६ का अनिल यादव रहेका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले