गौशाला नगरपालिका अन्तर्गत बालि बिज्ञानको परिक्षामा विद्यालयको लेखापालमाथि चलखेलरहेको आरोप (video सहित)
गौशाला ,श्रावन ३०
महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ कान्तिबाजरमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा बालि बिज्ञान बिषयको सहायक प्रशिक्षक पदको लागि २०७८-०१-२१ गतेको बिज्ञापन अनुसार ४ जनाले आवेदन फर्म भरेका थिए ।
फर्म भर्नेमा गौशाला नगरपालिका १ निवासी मधुकर श्रेष्ठ ,कमलामाइ नगरपालिका -५ सिन्धुलीको आस्मा ढकाल ,गौशाला नगरपालिका १२ निवासी विजय सिंह र धनगढीमाइ नगरपालिका १३ सिरहा बाट रोजिना महतो हुन् आवेदन फर्म भरेको अनुसार आज मिति २०७८ साल श्रावन ३० गते गौशाला त्रिभुवन उच्च मा.वि. मा मौखिक र लिखित परिक्षा सम्पन्न भएको छ ।
उक्त परिक्षा लिनको लागि शिक्षक छनौट समितिका संयोजक योगेन्द्र प्रसाद साह ,गौशाला नगरपालिकाका शिक्षा अधिकृत संजय सिंह ,गौशाला नगरपालिका शिक्षा शाखाका कर्मचारी पुरुषोत्तम अधिकारि ,कृषि ज्ञान केन्द्र धनुषाबाट प्रदिप कुमार यादव ,मिथिला नगरपालिकाको बालि बिज्ञान विशेषज्ञ उमेश कुमार महतो ,श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापक देवी प्रसाद घिमिरेको उपस्थितिमा उक्त परिक्षा सम्पन्न भएको थियो ।

परिक्षामा असफल भएका क्यान्डीडेटहरुले गौशाला त्रिभुवन उच्च मा.वि.का लेखापाल कौशल महतोले चलखेल गरि आफन्त रोजिना महतोलाइ उक्त परिक्षामा सफल गराएको लेखापालमाथि आरोप लागेको छ परिक्षा समितिभन्दा बाहेकका व्यक्ति (लेखापाल )परिक्षामा जानु र परिक्षाको करिब १५/२० मिनेट अगाडी रोजिना महतोलाई भेट गरि मोवाइलको माध्यमले प्रश्न पत्र उपलब्ध गराएको क्यान्डीडेटहरुको भनाइ रहेको छ ।

त्यस्तै गौशाला एकेडेमीका संचालक सरोज सिंहका अनुसार लेखापाल कौशल महतोले प्रश्न पत्र आउट गरेको प्रमाण आफु संग भएको बताएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments