प्रदर्शनको प्रभाव सकारात्मक, मुद्दाको बारे जिल्लाबाट उच्च हुदै सर्वोच्च महान्यायाधिवक्ता कार्यालयमा

5 वर्ष पहिले प्रकाशित

(2078-04-31 B.S.)

2718 पटक देखिएको

साउन ३१, बारा 

अमरेस कुमार पाण्डेय

सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शनको प्रभाव सकारात्मक देखिएको छ। किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दवाव स्वरूप कलैयाको सहिद चौकमा भईरहेको रिले धारणा प्रदर्शनको प्रभावले मुद्दाको बारे जिल्ला सरकारी वकिल कार्यालयबाट उच्च सरकारी वकिल कार्यालयमा गत २१ गते विहिवारको दिन पठाइएकोबारे सरकारी वकिल कार्यालयका वकिल युद्ध बहादुर आलेले बताएका छन् ।

आलेको अनुसार हामीले भनेको अन्तिम निर्णय नरहेको धर्ना राखेका हुन्। उच्च सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता कृष्णमोहन कोइरालाका अनुसार हामीले सबै कागजातहरु हेर्दा हामीले यो मुद्दा चलाउन मिल्ने कि नमिल्ने भन्ने बारेमा केहिकुरा बारे अन्योलता भएकोले महान्यायाधिवक्ता कार्यालयमा गत २५ गते मंगलावार पठाएको बारे सीआइएन नेपाल संग कुरा गर्दै जानकारी दिए।

बाराको सदरमुकाम कलैयाको सहिद चौकको धारणा सम्बन्धमा आफुलाइ केहि जानकारी नभएको सह न्यायाधिवक्ता कोइरालाले जनाए। किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दवाव स्वरूप आठौ दिन रिले धारणा प्रदर्शन कलैयाको सहिद चौकमा बसेका छन्।

हाल हाम्रो देश संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास रत रहेको छ, तर प्रथम चरणमा लुटतन्त्रको उपनाम परेको अवस्था रहेको छ। सोहि कुराको रुप सिम्रौनगढ नगरपालिकाको किर्ते हस्ताक्षर प्रकरणमा परेका दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ न.पा.का नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज आठौ दिन पनि धारणा प्रदर्शनमा बसेका छन्।

जसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीका अनुसार नेपालि कांग्रेस सामन्तवादी सोचका भएकाले जहिले पनि सर्वसाधारनको अधिकारलाइ खोस्ने बानि रहेको आरोप लगाए।

उदाहरण भन्ने हो भने केन्द्र देखि स्थानीय निकाय सम्म उस्तै उस्तै देशको मूलतह तीनटै निकाय आफ्नो कब्जामा गरि सिंगो देशलाइ विश्वको सामु भिखारी बनाउन लागेको समेत आरोप लागाए। कुनै देशको मूलतह कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका हुन्छ र यो तीन निकायको कार्य एक अर्कासंग बाधित नहुनुपर्ने व्यवस्था हुन्छ।

तर हालमा न्यायपालिकालाइ समेत आफ्नो कब्जामा लिएर आफु प्रधान मन्त्रि बनेको र स्थानीय निकायमा सहयोग गर्न जिल्ला अदालतलाइ पनि आफ्नो कब्जामा पारेर आफु खुशी मनपरी  कार्य गरि निजि स्वार्थमा लिप्त रहेको परकाष्ट बिरुद्ध यहा धारणा प्रदर्शन भईरहेको बताए।

आयोजक जैसवालका अनुसार हाम्रो जिल्ला अहिलेको नेपाल सरकार गठ बन्धनको सरकार हो, तैपनि हाम्रो नगरबासीहरुले बिकासको पैसा हिनामिना, पावरको दुरुपयोग गरि किर्ते सहि गर्ने गराउने तथा नगरसभा गर्ने जस्ता कार्यबाट सर्वसाधारण जनता पीडित भएर आतिएका छ्न।

स्थानीय सरकारले सर्वसधारणको अधिकार तथा करको चरम दुरुपयोग गरेकोले हाम्रो आन्दोलन तथा धर्ना कार्यक्रमहरु रहेको बताए । जसपा बाराका क्षेत्र न.१ का अध्यक्ष तथा कार्यपालिका सदस्य प्रमानन्द मुखियाका अनुसार राष्ट्रिय प्रविधि विज्ञान प्रयोगशाला खुमलटार किर्ते गरेको प्रमानित भई आएको माथी सरकारी वकिलले अदालतमा फाईल पठाई उनीहरु माथी मुद्दा चलाई .देाषीलाई कार्वाही गर्नुपर्ने मांग रहेको छ, एवं मधेसमा रहेका नेपाली जनताहरुको शान्तिपुर्ण बाच्ने अधिकारबाट बन्चित नगरी यस क्षेत्र बाट निर्वाचित सांसदहरुले सांसद भवनमा मुद्दा उठाई दिन समेत मांग रहेको बताए।

उक्त बिरोध कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव, डा. कमारुल्लाह अंसारी, रामबाबु यादव, क्षेत्र न.१ का बरिष्ट वडाध्यक्ष प्रमानन्द मुखिया, हेमचन्द्र जैसवाल, हरिशंकर प्रशाद यादव, बरिष्ट उपाध्यक्ष पन्नालाल प्र. कुशुवाहा, सचिव सियाराम प्रशाद यादव, वडा नम्बर ४का वडा अध्यक्ष राजेश यादव, रामबहादुर पटेल, गजाधर पुरी, शिवामंगल राउत, मुकेश प्रशाद कुशुवाहा, श्रीनारायण यादव, शिवशंकर जैसवाल, सिकेन्द्र दास, सिकेन्द्र पासवान, शेषनाथ कुशुवाहा, विजय जैसवाल, ध्रमेंद्र कुसुवाहा लगायत सयौको संख्यामा सहभागी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले