सनराइज बैंक लिमिटेडको उद्घाटन कार्यक्रम सम्पन्न
श्रावण ३२,सर्लाही
ममता शर्मा
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५, सोकनाह बजारस्थित सन्राइज बैंक लिमिटेडको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सन्राइज बैंक बर्दिबास शाखाका शाखा प्रबन्धक श्री मोहन कुमार अधिकारीले अध्यक्षता गरेका उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि सोही नगरपालिका स्थित गुरुकुल विद्यालयका प्रमुख श्री दादा कमल योगी , बिशेष अतिथि सन्राइज बैंक प्रदेश नं.२ का प्रदेश प्रमुख श्री रोहित कुमार महासेठ, अस्थायी प्रहरी कार्यालय सोकनाह बजारका प्रमुख श्री राजाराम ठाकुर तथा बैंकका अन्य कर्मचारीहरु लगायत, शिक्षक, समाजसेवी, स्थानीय, उद्योगी, व्यवसायिहरुको उपस्थिति रहेको थियो ।
इश्वरपुर नगरपालिका वडा नं. १५, सोकनाह बजार सर्लाहीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको ब्यवसायीक प्रतिनिधिका रुपमा श्री जितेन्द्र कुमार साहलाई नियुक्त गरिएको छ ।
सनराइज बैंकले शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्गसेवा संचालनमा आए संगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ८८ पुगेको सन्राइज बैंक प्रदेश नं.२ का प्रदेश प्रमुख श्री रोहित कुमार महासेठले जानकारी दिएका छन् ।
सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले उनले बताएका छन् ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको उनको भनाइ रहेको छ ।हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटाएक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना सात लाख भन्दा बढी ग्राहकहरुलाईसेवा प्रदान गर्दै आइरहेको जानकारी गराउदै उनले बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्यस्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जानकारी दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments