नेपाल विश्व हिन्दु महासंघ द्वारा पाकिस्तानी प्रधानमन्त्री लाई ज्ञापन पत्र
श्रावन ३२ ,बारा
अमरेस कुमार पाण्डेय
नेपाल विश्व हिन्दु महासंघद्वारा ४ अगस्त २०२१ का दिन पाकिस्तानको भोङ्ग शहर स्थित हिन्दु मन्दिरमा भएको आक्रमण र तोडफोड बारे पाकिस्तानका माननीय प्रधानमन्त्री इमरान खानलाई काठमाडौं स्थित रहेकोे पाकिस्तानी दूतावास मार्फत ज्ञापन पत्र बुझाएको छ।
नेपाल विश्व हिन्दु महासंघको केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल तथा केन्द्रिय सचिव अभिषेक तिवारी द्वारा संयुक्त रूपमा उल्लेखित ज्ञापन पत्रमा पाकिस्तानमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुदै आएको प्रति महासंघ गम्भीर रूपमा चिन्तित रहेको भनिएको छ।
महासंघले पाकिस्तान सरकारलाई अल्पसंख्यक समुदाय, उनीहरुको आत्मविश्वास र रक्षाको लागी ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध पाकिस्तानी क्षेत्र भित्र अल्पसंख्यक समुदायको सुरक्षाको लागी कडा कानून प्रवर्तनको माँग गरेको छ।
महासंघका केन्द्रिय अध्यक्ष डा. केदारनाथ दाहाल एवं केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषादद्वारा पाकिस्तानी दूतावासलाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा पाकिस्तानमा रहेका अल्पसंख्यक समुदायहरुसंग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषद लाई यस्तो हिंसा र हमलाहरुलाई गम्भीरतापूर्वक लिन समेत अनुरोध गरिएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments