रक्षा बन्धन तथा जनैपूणिमाको अवसरमा राहत वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-05-05 B.S.)

3720 पटक देखिएको

भदौ ५,बारा

उपेन्द्र पासवान

नेपाल परिवार दल बाराले अत्ति विपन्न परिवारलाई रक्षा बन्धनको उपलक्ष्यमा राहत वितरण गरेको छ ।

उक्त पार्टीले आज देवताल गाउपालिका वडा न. ४ मा एक कार्यक्रम बीच राहत स्वरुप खाद्यान्न सामग्री वितरण  गरेको हो । देवताल गाउपालिकाको वडा  ४ र ५ का २५ घरधुरीलाई राहत वितरण गरिएको हो ।

राहत स्वरुप एक जनालाई कतर्नी चामल १५ केजी , पिठो २.५ केजी , मसुर दाल १ केजी ,भटवास दाल १ केजी ,खाने तेल १ प्याकेट , चिनी १ केजी ,मसला १/२ केजी ,नुहाउने साबुन १ पिस, नुन १ केजी वितरण गरिएको हो । जिल्ला सचीव अच्छेलाल रामको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल परिवार दल बारा जिल्लाका अध्यक्ष रामचन्द्र चौधरी  रहेका  थिए ।

कोभिड -१९ कोरोनाबाट बाच्न सपुर्ण जनताहरुलाइ संदेश संगै माक्स र राहत समागरी वितरण गरिएको थियो र जनताको समक्ष सु:ख दु:खमा साथदिने प्रतिबद्धता गर्नु भएको थियोे ।

त्यसैगरी महिला समाज सेवि रुना चौधरी गान्धी सहनी देवताल गाउँपालिकाको यूवा नेता बिकाश सिंह शिक्षक अवधकिशोर गिरी,बिजय कुमार मिश्रा लगायत पार्टी का विभिन्न पदाधिकारीहरु , सुरक्षाकर्मी ,सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले