प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि पहल गर्ने मन्त्रि साहको प्रतिवद्धता

5 वर्ष पहिले प्रकाशित

(2078-05-08 B.S.)

4136 पटक देखिएको

भदौ ९ 

प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि पहल गर्ने आन्तरिक मामिला तथा  सञ्चारमन्त्री भरतप्रसाद शाहले  प्रतिवद्धता गरेका छन्  । 

मन्त्री शाहले पुर्ण जीवन नेपाल सुधार केन्द्रको अनुगमन गरेका छन् ।मन्त्री शाहले सोमबार साँझ धनुषास्थित सुधार केन्द्रको अनुगमन  गरेका हुन् । सो क्रममा उनले सुधार केन्द्रका सञ्चालकसँग सुधार केन्द्रको अवस्था, लागू औषध नियन्त्रणबारे छलफल गरेका थिए । 

अनुगमनको क्रममा मन्त्री शाहले प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । साथै उनले कुलतमा फसेका नागरिकहरुको व्यवस्थापन गर्ने बताए । सुधार केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेले सुधार केन्द्रको अवस्थाबारे जानकारी दिएका थिए । लागू औषध नियन्त्रणका लागि पहल गरिदिन निर्देशक पाण्डले मन्त्री शाहलाई आग्रह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले