देवताल गाउँपालिकाको राजनितिक समिक्षा कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-05-10 B.S.)

3547 पटक देखिएको

भदौ १० 

अमरेस कुमार पाण्डेय  

देवताल गाउँपालिकाको राजनितिक समिक्षा कार्यक्रम बुधबार कलैयाको करनराज प्यालेसमा सम्पन्न भएको छ।

देवताल गाउँपालिकामा स्थानिय चुनाव भएको चार बर्षको कार्यकालमा भएको बिकास तथा जनताको गुनासो सहित समिक्षा कार्यक्रमको सम्पन्न भएको छ।

देवताल गाउँपालिकामा भएको बिकास तथा गाँउपालिका अध्यक्षसँग बिचार मिलेको हुनाले त्यस गाँउपालिकाको सयौको सँख्यामा जनताहरु लोकतान्त्रिक समाजवादी पार्टीमा पनि अन्य पार्टी त्याग गरी प्रवेश गरेका छन।

देवताल गाउँपालिकाको अध्यक्ष चन्द कुमार सिँहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बाराको सभापति नवल किशोर सिंह , विशिष्ट अतिथि नेपाल बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह , देवताल गाउँपालिकाको उपाध्यक्ष रामपति देबि , लोकतान्त्रिक समाजवादी पार्टी का नेता श्यामप्रसाद गुप्ता , बिजय सिंह , गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह लगायत अतिथिमा देवताल गाउँ पालिकाका सम्पुर्ण वडा अध्यक्षको उपस्थिति रहेको थियो। सो कार्यक्रममा नेता विजय सिँह , अरुण सिँह , रामचन्द्र साह , रामचन्द्र सिंह , श्याम गुप्ता , जिल्ला समन्वय समिति बाराको सभापति नवल किशोर सिंह लगायतका नेताहरुले मन्तब्य व्यक्त गरेका थिए भने वडा नं ४ का वडा अध्यक्ष मिश्रीलाला सहनिले सहजिकरण गरेका थिए।

साथै उपस्थिति जनताहरुले शुभकामना सहित सुझाव दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले