चोरी मुद्वाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-05-10 B.S.)

3599 पटक देखिएको

भदौ १० ,लहान

राजेन्द्र महतो

सिरहामा चोरी मुद्वाका फरार प्रतिवादीलाई ३४ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएका छन।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका -.०६ का ५० वर्षीय हासिम नट रहेका छन। ३४ बर्षदेखि फरार नटलाई सिरहा जिल्ला अदालत सिरहाले २०४४।०८।२७ गते चोरी मुद्वामा एक महिना कैद र रु एक हजार छ सय जरिवाना तोकेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले फरार अभियूक्तहरुलाई पक्राउ अभियान जारी राखेको अवस्थामा नटलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीले बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले