मन्त्री साहले गरे बारा जिल्लाको निजगढ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको निरिक्षण तथा अवलोकन
भदौ ११ ,बारा
आज प्रदेश न. २ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले प्रदेश न. २ बारा जिल्लाको निजगढ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयमा निरिक्षण एवम अवलोकन गरेका छन् । मन्त्रि साहले कार्यलयमा देखापरेका भौतिक पुर्वाधारका समस्याहरुलाइ समाधान गर्ने सन्दर्भमा सुधार गर्नको लागि उनि प्रतिबद्ध रहेको बताएका छन् ।

निरीक्षणको क्रममा पार्टीका नेता एवम कार्यकर्ताहरु संग भेटघाट र विकास सम्बन्धि अन्तरक्रिया पनि गरेका छन् । भेटघाटको क्रममा कार्यकर्ताहरुले दिएको सुझाव अनुमोदन गर्दै धन्यवाद व्यक्त गरेका छन् । उक्त कार्यक्रमको आयोजक निजगढ नगर पार्टी र पार्टीका प्रदेश २ समितिका सदस्य रबिराज दाङललाई विशेष धन्यवाद दिदै उक्त कार्यक्रम सम्पन्न भएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments