दुई जना फरार प्रतिवादी पक्राउ
भदौ ११ , सिरहा
राजेन्द्र महतो
सिरहा प्रहरीले नागरिकता सम्बन्धि मुद्दा र लागूऔषध मुद्वाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा भगवानपुर गाउँपालिका -२ का २१वर्षीय बिष्णुदेव दास र सिरहा धनगढीमाई नगरपालिका -०५ का ५९ वर्षीय राम प्रसाद महरा रहेका छन् । दासलाई लागूऔषध मुद्वामा जिल्ला अदालत सिरहाले ५ (पाँच) बर्ष कैद र रु.३,०१,९२५।– (तिन लाख एक हजार नौ सय पच्चीस) जरिवाना तोकेको थियो भने महरालाई २०७०।११।१२ गते नागरिकता सम्बन्धी मुद्वामा ९ (नौ) महिना कैद सजाय सुनाएको थियो ।

लागूऔषध र नागरिकता सम्बन्धी मुद्धामा जिल्ला अदालत सिरहाद्धारा सजाय तोकीएपछि फरार रहेका प्रतिवादिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सिरहामा वुझाई सजाय दाखिला गराइएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले वताएका छ्न।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments