राज्यको हरेक निकायमा महिलाको पहुच हुनुपर्छ : मन्त्रि साह
भदौ ११
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पहुँचको आधारमा विज्ञापन दिने कार्यलाई निरुत्साहित गर्ने बताएका छन् । मन्त्री साहले सञ्चार संस्थाहरुलाई वर्गीकरण गरेर त्यसकै आधारमा लोक कल्याण्कारी विज्ञापन दिने बताएका हुन् ।
महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देशको पाँचौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आयोजित ‘पत्रकारितामा महिलाको अवसर र चुनौती’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको बताए ।
सामाजिक सञ्जालको दुरुपयोगका कारण सञ्चार जगतको महत्व घट्नेतर्फ चिन्ता व्यक्त गर्दै मन्त्री साहले लेखन सम्बन्धी प्रशिक्षण तथा विभिन्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए ।
पितृसतात्मक देशका केही महिलाहरुले गरेको प्रगती सकारात्मक रहेको बताउँदै उनले अँझै पनि समग्र रुपमा महिलाहरु मुलधारबाट वञ्चित रहेको विश्लेषण गरे । प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चारमाध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उनले जोड दिए ।
राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरणका गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पुर्याउने कार्यको उनले सह्राना गरे ।
गुणस्तर राम्रो भएर पनि चाकडी र चाप्लुसी नगर्ने सञ्चार गृह विज्ञापन नपाएर धरापमा पर्ने अवस्था अहिले पनि यथावत रहेको हुँदा आफ्नो कार्यकालमा यस्तो अवस्थाको अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मध्यनेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य भिमा यादव, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments