गौशालामा नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रको समिति गठन कार्यक्रम सम्पन्न
भदौ १२ ,गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न.१० स्थित नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
जसमा २९ सदस्यीय समिति गठन गरि समितिको अध्यक्षमा राम लखन महतो र सचिवमा लालबाबु मन्सुरलाइ सर्वसम्मतबाट छनौट गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सचिव दिप बहादुर योन्जन ,प्रदेश समिति सदस्य विष्णु लामा ,प्रदेश सदस्य तथा गौशाला नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा लगायत अन्य जनप्रतिनिधि ,समाजसेवी बुद्धिजीवीको सहभागिता रहेको थियो ।

त्यस्तै क.शेष जलिलले अध्यक्षता गरेका उक्त कार्यक्रमको संचालक चन्देश्वर महतो रहेका थिए भने स्वागत लालबाबु महतोले गरेका थिए ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments