एमाले युवा नेता गुप्ताको व्यक्तिगत खर्चबाट बहुअरीमा बाटो मर्मत
भदौ १३, बारा
उपेन्द्र पासवान
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुअरीमा नेकपा एमालेका युवा नेता उमेश गुप्ताले आज व्यक्तिगत खर्चमा बाटो मर्मत गरेका छन ।
वडाको बाटो मर्मत गर्न गाँउपालिकालाई पटक पटक ताकेता गर्दा पनि गाँउपालिकाले चासो नलिएपछि युवा नेता गुप्ताले आफनो व्यक्तिगत खर्चबाट बाटो निर्माण गरेका हुन ।
बाटो मर्मतपछि आवात जावातमा सजिलो भएको स्थानियले बताए छन । बाटो मर्मत नहुदा बर्षायाममा स्थानियलाई निकै समस्या हुने गरेको र निर्वाचित जनप्रतिनिधिले बाटो मर्मत गर्न आलटाल गरेपछि आफै बाटो मर्मत गरेको युवा नेता गुप्ताले बताए ।
उनले टोलमा बिग्रेका करिब एक किलोमिटर बाटोमा ग्रेभल खसाएर बाटो मर्मत गरेको जानकारी दिनुभयो । गुप्ताले यसअघि पनि गाँउपालिकाको बिभिन्न टोलहरुमा समाजिक कार्य, सरसफाई ,बाटो निर्माण जस्ता काम गर्दै आएका छन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments