ज्ञानदा एकेडेमीले धुमधामको साथमा मनायो कृष्णजन्माष्टमी
भदौ १३ ,पर्सा
पवन प्रसाद साह
हरेक वर्ष धूमधामले मनाउदै आएको श्री कृष्णजन्माष्टमी यस वर्ष पनि ज्ञानदा एकेडमीले धूमधामले मनाउन सफल भएको छ । कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने स्वागत मनतव्य ज्ञानदा एकेडमीका शैक्षिक प्रमुख श्रीमती सन्ध्या वशिष्ठले गर्नुभएको थियो ।
वहाँले आफ्नो मनतव्यमा यस प्रकारका कार्यक्रमले नयाँ पिढिहरुमा आफ्नो संस्कृति र पराम्पराप्रति गहिरो सम्बन्ध जगाउन प्रेरित गर्ने तथा वहाँले भगवत गीतामा दिएको शिक्षालाई पनि उल्लेख गर्नु भयो । जस्तै संधै नौलो किसिमको ज्ञान प्राप्त गर्न लालायित हुनु , अरु प्रति नम्र बन्दै जे हुन्छ त्यो राम्रोको लागि हुन्छ भन्ने सोच्नु , लोभ लालच र इष्र्या र डाहमा नपरी आफ्नो कर्तव्य पालना गर्नु साथै कृष्णका विभिन्न रुपहरु जस्तै मधुसुदन, कृष्णा , माखन चोर , मुकुन्दा आदिका बारेमा पनि चर्चा गर्नु भयो ।
उक्त अवसरमा ज्ञानदा एकेडमीले फेन्सी ड्रेस र नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा सांस्कृतिक नृत्यका साथै विभिन्न सस्कृति झल्काउने झाँकीका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका छात्र – छात्राहरु, अभिभावक तथा शिक्षक शिक्षिकाहरुको पनि उपस्थितीरहेको थियो ।
कार्यक्रमको सहजिकरण मौसमी भाङ्गरले गर्नुभएको थियो । कार्यक्रमको सफलताको श्रेय सम्पूर्ण ज्ञानदा परिवारको योगदानले सफल भएको कुरा शैक्षिक प्रमुख वशिष्ठले बताउनु भयो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments