रौतहटमा नेपाल दलित मुक्ति अभियानको जिल्ला कमिटी गठन

5 वर्ष पहिले प्रकाशित

(2078-05-13 B.S.)

4654 पटक देखिएको

भदौ  १३

उपेन्द्र पासवान

रौतहट जिल्लाको माधवनारायण न.पा.वार्ड न.५ मिठुअबामा नेपाल दलित मुक्ति अभियानको सम्पन्न भेलाबाट ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

अभियानका केन्द्रीय सदस्य राम उदित रामको प्रमुख आतिथ्य तथा नेकपाका जुझारु युवा नेता तथा रौतहट क्षेत्र न,१ ख को बिधान सभा प्रत्यासि उपेन्द्र शाह र माधव नरायण न.पा. ३ का वाडाध्यक्ष राजकुमार यादवको बिशिस्ट आतिथ्य ,र अभियानको जिल्ला सयोजक सुब्बा साहेब पासवानको सभापतित्वमा सम्पन्न कार्यक्रमबाट अभियानको जिल्ला अध्यक्षतामा बिगनेश पासवान ,बरिस्ठ ,उपाध्यक्षमा शम्भु हजारि ,उपाध्यक्षमा बृजकिशोर राम लगायत ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा नेता उपेन्द्र शाहले दलितहरुको माथि भईरहेको विभेद ,दलितको समस्या र समाधानको साथै दलित एकरुपताको बारेमा बताउनु भएको छ। कार्यक्रममा अभियानका विभिन्न केन्द्रीय नेताहरुले आफ्नो मन्तव्य राख्नु  भएको थियोे ।

कार्यक्रममा नेपाल नाई ट्रेडयुनियनको जिल्ला अध्यक्ष भूषण ठाकुरको उपस्थिति रहेको थियोे ।रामपृत पंडितले उदघोषण गर्नुभएको कार्यक्रममा जिल्ला भरिको दलित समुदायहरुको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले