दैनिक ३ सय सेवाग्राहीलाई सुविधा दिदै सहयोगी विकास बैक लिमिटेडले ।
नेपाल सरकारले देशभरि जारी गरेको लकडाउन बन्दाबन्दीमा उखु किसान लगायत अन्य स्थानीयहरुले बैङ्कबाट सहज रुपमा रकम निकासा गर्न नपाएको गुनासो बढेको बेला महोत्तरीको गौशाला बजारमा रहेको सहयोगी विकास बैक लिमिटेडले दैनिक ३ सय जना सेवाग्राहीलाई सुविधा दिदै आएको जनाएको छ । सरकारले चैत्र ११ गते देखि जारी गरेको लकडाउनमा खान धौ धौ छ नै विदेशबाट पठाएको केही रकम निकासा गर्न जादा पनि प्रचण्ड घाममा लामो समय सम्म्म लायन लाग्नुपरर्नै गुनासो गरेको अवस्थामा दैनिक रुपमा ३ सय जनालाई सहज तरिकाले सुविधा दिदै आएको सहयोगी विकास बैक लिमिटेडका शाखा प्रबन्धक अशोक यादबले जानकारी दिए । लकडाउन जारी भए देखि अहिले सम्मा सेवाग्राहीले रेमिटयासबाट २ करोेड भन्दा बढी रकम र उखु किसानले ६ करोड सम्म रकम सहज तरिकाले भुक्तानी गरेको शाखा प्रबन्धक अशोक यादब बताए । विश्वभरि कोरोना भाईरसको महामारी फैलिएको अवस्थामा उखु किसान लगायत अन्य सेवाग्राहीलाई पैसा निकाल्न अप्ठयारो भएकोे अवस्थामा यती सम्म पनि सेवा दिनु उहाहरुको लागि खुसीको कुरा रहेको यादबको भनाई थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments