गौशालामा सवारी दुर्घटनाबाट दुइजना घाईते

5 वर्ष पहिले प्रकाशित

(2078-05-16 B.S.)

4153 पटक देखिएको

भदौ १६ ,गौशाला 

महोत्तरीमा मोटरसाइकल एक आपसमा ठोकिदा दुइजना घाइते भएका छन् ।

गौशाला नगरपालिका वडा न.२ निगौल स्थित गौशालाबाट सम्सी तर्फ जादै गरेको ज.४ प ५४७६ नम्बरको मोटरसाईकललाई सोही दिसाबाट आइरहेको अन्टेस्ट मोटरसाईकलले पछाडि बाट ठक्कर दिदा ५४७६ न. को मोटरसाईकल चालक  गौशाला नगरपालिका वडा न. ६ फुल्काहा बस्ने ४२ वर्षीय बद्री दास यादबपछाडी सवार उनकै छोरी अन्दाजी २२ वर्षकी मन्जु यादब घाइते भएका छन् ।

दुर्घटना पश्चात तत्काल उपचारको लागी नवजिवन अस्पताल जनकपुर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हाल उनीहरुको अवस्था सामान्य रहेको र ठक्कर दिने मोटरसाईकलको चालक र दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले