प्रदेश २ को उर्जा शिचाइ तथा खानेपानी मन्त्री शर्मालाई कलैया-४ मा भव्य स्वागत

5 वर्ष पहिले प्रकाशित

(2078-05-17 B.S.)

4553 पटक देखिएको

भदौ १७, कलैया 

राजेन्द्र महतो 

कलैया उपमहानगरपालिका वडा नम्बर ४ द्वारा प्रदेश २ का उर्जा,शिचाइ तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा लाइ भब्य स्वागत गरिएको वडा नम्बर ४ का अध्यक्ष जट्टाशन्कर सहनीले बताउनुभयो ।

वडा अध्यक्ष जटाशन्कर सहनिले आफुले मन्त्री शर्मालाई स्वागत गर्न पाएकोमा खुसी महसुस भएको बताउदै प्रदेश सरकारले वडा नम्बर ४ को बिकासका लागि समेत विभिन्न सहयोग गर्ने मन्त्री शर्माले प्रतिबद्धता जनाएको बताए ।

मन्त्री शर्माले वडाको बस पार्कका लागि टावर लाईट एवम वडाको समस्याको रुपमा रहेको ढल निकासका लागि आवस्यक सहयोग गर्ने बताउनुभयो । वडा अध्यक्ष जटाशन्कर सहनीले यस वडाका अधिकान्स बिकास निर्माणका लागि आफू संघ प्रदेश र पालिकालाई गुहारिरहेको बताउनुभयो ।

स्वागत कार्यक्रममा वडा सदस्यहरु,वडा सचिव एवम स्थानिय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले