महोत्तरीमा लुकाई छिपाई राखेको केराउ मटर प्रहरीको नियन्त्रणमा

5 वर्ष पहिले प्रकाशित

(2078-05-17 B.S.)

4894 पटक देखिएको

भदौ १७ ,गौशाला

महोत्तरीमा लुकाई छिपाई राखेको केराउ मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

एकडारा गाउपालिका वडा न.५ बहेडा स्थित १२:०० बजेको समयमा रामकृपाल साहको सटरमा भन्सार छली गरी भारत तर्फ निकासी गर्ने प्रयोजनले केराउ मटर गोदाम गरी राखीएको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी खटि टोलीले मटर केराउ नियन्त्रणमा लिएको हो ।

 उक्त गोदाम घरबाट २०० बोरा अन्दाजी ५ हजार  के.जी. (जसको मुल्य ५ लाख ६० हजार रहेको) बराबरको केराउ मटर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मालिवारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

4 दिन पहिले

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

14 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

4 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

2 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 महीना पहिले