महोत्तरीबाट भन्सार छलिएका सामान पक्राउ
भदौ १७ ,गौशाला
महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित भन्सार छलिएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहिबार करिब १७:१० बजेको समयमा नेपालबाट भारत तर्फ भन्सार छलि गरी लैजादै गरेको साईकलमा लोड गरिएको करिब ७५ केजीको ३ बोरा मटर ( केराउ) प्रहरी चौकि भिठ्ठामोड महोत्तरीबाट गस्तीमा खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । जसको मुल्य ९ हजार रहेको प्रहरीले जनाएको छ ।
उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवहीको लागी भन्सार कार्यालय मलिवारा पठाउनेन प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै सोही टोलीले सोही भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेका करिब ४४ केजीको सुर्ति २ बोरा (अं. मूल्य १९,८००।-) बराबरको नियन्त्रणमा लिएको छ ।
जसको मुल्य १९ हजार ८ सय रहेको जनाइएको छ । उक्त समान पनि आवश्यक कारवहीको लागी भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments