महोत्तरीको बर्दिबासमा आगलागीबाट १ लाख बराबरको क्षति

5 वर्ष पहिले प्रकाशित

(2078-05-17 B.S.)

3098 पटक देखिएको

भदौ १७ ,गौशाला

महोत्तरीमा आगलागीबाट करिब १ लाख बराबरको क्षति भएको छ महोत्तरीको  बर्दिबास नगरपालिका वडा न.१२ बस्ने सम्सुल राईनको पसलमा आगलागी भएको हो  

बिहिबार बिहान ८ :३० बजेको समयमा घरमा अचानक करेन्टको तार सर्ट भई आगलागि हुँदा पसलमा भएको फ्रिज,चाउचाउ,बिस्कुट समेत गरि करिब एक लाख बराबरको सामान जलि नष्ट भएको प्रहरीले जनाएको छ

त्यस्तै आगलागीबाट कुनै पनि मानबिय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले