लोसपा नेपालको पुरै मधेसमा लहर

5 वर्ष पहिले प्रकाशित

(2078-05-18 B.S.)

2829 पटक देखिएको

 भदौ १७,   बारा

अमरेस कुमार पाण्डेय 

जानता समाजवादी पार्टीबाट अलग भइ आफनो दल दर्ता नया अध्यादेश मार्फत दर्ता गराएका दल आफ्नो छुट्टै पहिचान  बनाउन सफल भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी , नेपालमा  निर्वाचन आयोगले भदौ २२ गते सम्मको समय सिमा दिए पनि अहिले नै मधेस को सम्पुर्ण जिल्लामा धमाधम लोसपा नेपाल रोजि सनाखत गर्ने निर्वाचित जनप्रतिनिधिहरुलाई भ्याइ नसक्नु भएको छ ।

समय सिमा भएपनि कति छिटो आफ्नो  सनाखत गर्ने होडबाजी नै चलेको र विगतको चुनाव अरु खेमाबाट जितेर आएका पनि लोसपा नै रोज्दैछन् ।  यसको मुख्य कारण नेतृत्व नै रहेको भने कुरा सोही पार्टीका बारा जिल्ला निवासी युवा नेता अरुण सिंहले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले