महोत्तरीमा सवारी दुर्घटनाबाट एकजना घाईते

5 वर्ष पहिले प्रकाशित

(2078-05-19 B.S.)

2734 पटक देखिएको

भदौ १९ ,गौशाला 

महोत्तरीको सम्सी गाउपालिकामा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् घाइते हुनेमा स्थानीय अन्बर अंसारीको छोरी १२ वर्षीय नजमा खातुन रहेका छन्  ।

शुक्रवार सम्सी गाउपालिका वडा न.२ पर्सा स्थित करिब ९:३५ बजेको समयमा सम्सीबाट गौशाला तर्फ जादै गरेको प्रदेश १-०१-०१२ प ११२२ न.को मोटरसाईकलले पैदल यात्री खातुन लाई ठक्कर दिदाँ उनि घाइते भएकी हुन्  ।

दुर्घटना पश्चात उनको  उपचार स्थानिय जिबन ज्योती अस्पताल सम्सीमा भईरहेको प्रहरीले जनाएको छ  । हाल उनको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ  ।   

चालक सहित मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले