आन्तरिक मामिला तथा संचार मन्त्री साहलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-05-19 B.S.)

5227 पटक देखिएको

भदौ १९ ,गौशाला 

गौशाला नगरपालिका वडा न.११ मा एकिकृत अखिल नेपाल शिक्षक संघ द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम समपन्न भएको छ

उक्त कार्यक्रमको अध्यक्ष जगदेव ठाकुर रहेका थिए भने प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह ,नेपाल शिक्षक संघ महोत्तरी जिल्लाका जिल्ला अध्यक्ष राम उमेश यादव लगायत सम्पूर्ण शिक्षक शिक्षिका उपस्थित रहेका थिए

उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्रि साहलाइ दोसल्ला ओढाई सम्मान गरिएको थियो त्यस्तै सम्पूर्ण शिक्षकहरुले शिक्षा सम्बन्धि अनेक समस्याहरु राख्दै भौतिक बिकास र शिक्षा अन्तर्गत रहेका समस्याहरुको समाधानको अपेक्षा राख्दै आ-आफ्ना मन्तव्य राखेका थिए

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि मन्त्रि साहले सबैको दुख र गुनासोलाइ अनुसरण गरि भने "यो जन्मभुमि नै मेरो जन्म भुमि हो सकेसम्म यो क्षेत्र र प्रदेशलाइ हरेक क्षेत्रमा बिकास गर्दै जनतलाइ सुख र सम्वृद्धि तर्फ लैजाने छु सामुदायिक विद्यालयहरुमा शिक्षाको अवस्था दयनीय भएकोले सो क्षेत्रमा पनि हाम्रो पहल हुने छ तपाइँहरु नआतिनुहोस् म जनताको लागि नै नेता बनेको छु जनताको बिकासको लागि नै म सदैब आफ्नो पाइला अगाडी बढाउने छु ।"

सामुदायिक विद्यालयहरुमा विद्यार्थीलाइ पढ्ने मनोबल वृद्धि होस् भनेर साइकल वितरण कार्यक्रमलाइ व्यापक बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले