तिन जना फरार प्रतिवादी पक्राउ
भदौ २० ,सिरहा
राजेन्द्र महतो
सिरहा प्रहरीले कुटपिट मुद्धा ,भ्रष्टाचार सम्बन्धि मुद्धा र लागूऔषध मुद्वाका फरार तिन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा भगवानपुर गा.पा. ४ का २९ वर्षीय सुर्य भन्ने सुरज यादव, सिरहा लहान नगरपालिका- २० हरीनगराका ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहा लक्ष्मीपुरपतारी गा.पा. ६ का २६ वर्षीय संजय कुमार यादब रहेका छन् ।

सुरज यादवलाई कुटपिट मुद्धामा जिल्ला अदालत सिरहाद्वारा २०७२।१०।१८ गते २(दुई) वर्ष कैद सजाय तोकिएको थियो । यादवलाई मिति २०७८।०५।१९ गते शनिबार प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलीले भगवानपुर गा.पा.३ स्थित बाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

त्यस्तै भ्रष्टाचार मुद्धामा फरार रहेका सिरहाको लहान नगरपालिका २० हरीनगर का ५८ वर्षीय चन्देश्वर ठाकुरलाई मिति २०७८।०५।१९ गते शनिबार ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर वतनबाटै पक्राउ गरीएको प्रहरीले जनाइएको छ।
ठाकुर लाइ भ्रष्टाचार मुद्धामा जिल्ला अदालत सिरहाले २०७३।१०।०७ गते १ वर्ष ६ महिना २० दिन कैद र रु.७,५५,१६५।–(सात लाख पचपन्न हजार एक सय पैसठ्ठी) जरीवाना तोकिएको फैसला सुनाएको थियो ।
त्यसैगरी लागु औषध मुद्धामा फरार रहेका सिरहाको लक्ष्मीपुरपतारी गा.पा. ६ बस्ने वर्ष २६ को संजय कुमार यादवलाई मिति २०७८।०५।१८ गते शुक्रबार प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर बतनबाटै पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाइएको छ।
यादवलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०६५।०७।२८ गते १(एक) वर्ष कैद र १०,०००।– (दश हजार) जरीवाना तोकिएको फैसला सुनाइएको थियो । कुटपिट मुद्धा,भ्रष्टाचार मुद्धा र लागु औषध मुद्धामा जिल्ला अदालत सिरहाद्धारा सजाय तोकीएपछि फरार रहेका प्रतिवादिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।
पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत सिरहामा वुझाई सजाय दाखिला गराइएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले वताएका छ्न।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments