गौशालामा जय माँ लक्ष्मीनिया समाज सेवा नेपालद्वारा दलित परिवारलाइ राहत वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-05-20 B.S.)

3842 पटक देखिएको

भदौ २० ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिका वडा .८ बेलगाछी स्थित निवास गर्ने दलित परिवारलाइ जय मा लक्ष्मीनिया समाज सेवा नेपाल जनकपुर द्वारा राहत सामग्री वितरण गरिएको छ 

स्थानीय चन्द्रावती रामको परिवारलाइ राहत स्वरूप चामल २५ किलो ,दाल १ किलो ,तेल १ लिटर ,आलु २ किलो ,नुन १ प्याकेट ,सोयाविन २ प्याकेट ,साबुन १० ओटा र नगद रु १ हजार १ सय सहयोग गरिएको हो 

जय मा लक्ष्मीनिया समाज सेवा नेपालका अध्यक्ष शिव कुमार यादव तथा संस्था सम्पूर्ण कर्मचारीहरुको सहभागितामा सो राहत वितरण गरिएको छ  संस्थाको मूल उद्देश्य अनुरुप गरिबलाइ सहयोग गर्ने तथा दलित समुदायमाथि भएको शोषणको अन्त्य गर्ने ऊदेश्यले सो राहत वितरण गरिएको संस्थाको अध्यक्ष शिव कुमार यादवले बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले