निजामती सेवा दिवसको अवसरमा वृक्षारोपन
भदौ २३ , बारा
उपेन्द्र पासवान
भुमीसुधार तथा मालपोत कार्यालय बारा कलैयाले निजामती सेवा दिवस २०७८ को अवसरमा कार्यालयको प्रंगनमा सरसफाइ गरि वृक्षारोपन गरेको छ । कार्यालय प्रमुख गोपाल प्रसाद बरालको नेतुत्वमा भुमि सुधार तथा मालपोत कार्यालयको कर्मचारीहरुले कार्यालयलाइ सरसफाइ गरि वृक्षारोपन गरिएको हो ।
उक्त कार्यक्रममा नायव सुब्बा कौशलकिशोर झा, नायव सुब्बा राजेश साह ,नायव सुब्बा हेमराज साह ,नायव सुब्बा प्रेमनारायण चौधरी, नायव सुब्बा रमानन्द केशरी, खरिदार रामबिश्वास साह ,खरिदार अ्मुत सिंह, खरिदार सुदिप साह, खरिदार एकरामुल हक अनसारी, कम्प्युटर अपरेटर ललन प्रसाद गुप्ता कम्प्युटर अपरेटर रामाकान्त चौधरी ,गणेश साह देवन तिमल्सिना, कार्यालय सहयोगि दिनेश यादव लागायत कर्मचारीहरुको विशेष उपस्थिति रहेको सूचना अधिकारी सागर कुमार साहले जानकारी दिनुभयो ।

यसै गरि भूमि व्यवस्थापन तथा अभिलेख विभागले निजामती सेवा दिवस-२०७८ को अवसरमा उत्कृष्ट कर्मचारीमा मालपोत कार्यलय बारा कालैयाको सुचना अधिकारि सागर कुमार साहलाइ सम्मानित गरेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments