२७ जना छात्राहरुलाई साइकल वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-05-23 B.S.)

2627 पटक देखिएको

भदौ २३, पर्सा

उपेन्द्र पासवान

पर्सागढी नगरपालिका वडा नम्बर ५ का विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शुरुवात गरेको मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्र्तगत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय पचरुखीमा साइकल वितरण गरिएको हो ।

पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलमको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) पर्साका अधयक्ष रामनरेश प्रसाद यादवले साइकल वितरण अहिले हेर्र्दा सामान्य देखिएपनि भविष्यमा यसको बहुआयामिक प्रभाव पर्ने दावी गरे ।

अझ छोरी चेलीहरुको विकास र समृद्धि हुन नसकिरहेको यस प्रदेशमा यस कार्यक्रमले उल्लेख्य परीवर्तन गरेको यादवको भनाई छ । विद्यालयमा पहुँचदेखि, उच्च शिक्षा हाँसिलका लागि हौसला थप्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन पनि यसले सघाउ पुग्ने अध्यक्ष यादवको विश्वास छ । कार्यक्रममा जसपा पर्साका सचिब तबरेज अहमद, बिरगंज महानगरपालिका न्यायीक समिती सदस्य तुफैल अखतर, समाजवादी दलित महासंघ उपाध्यक्ष जगत रामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले