आफ्नै पार्टीको विद्यार्थी नेतालाई गालिगलौज गर्दै पुर्व मन्त्रि यादव

5 वर्ष पहिले प्रकाशित

(2078-05-23 B.S.)

4266 पटक देखिएको

भदौ २३ ,गौशाला

निरन्जन साह

आफ्नै पार्टीको विद्यार्थी नेतालाई पुर्व सिचाई मन्त्रि उमेश यादवले गालिगलौज गरेका छन्  । 

अनेरास्ववियु (क्रान्तिकारी ) को केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज जय प्रकाश यादवलाइ उनले टेलिफोन वार्तामा गाली गलौज गरेका हुन् ।

जसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )ले प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, "संगठन गतिबिधि बारेमा पुर्व मन्त्रि यादवसंग टेलिफोन सम्बाद गर्न खोज्दा उहाले विद्यार्थी संगठनका जय प्रकाश यादवलाइ विना कारण गालि गलौज गरि अभद्र व्यवहार गरेका छन् ।" जसप्रति संगठनले घोर आपत्ति जनाएको छ ।

साथै त्यस्तो व्यवहार संगठनमा मान्य नहुने पनि विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले