महिलाहरु धुमधामका साथ हरितालिका तिज मनाइदै
भदौ २४ ,गौशाला
ज्योतिषी पंचांग अनुसार भदौ शुक्ल तृतीयको दिन हरितालिका तिज देवादिदेव महादेवको पुजा आराधना गरि मनाइदैछ ।
हरितालिका तिज ज्योतिस शास्त्र अनुसार नारीले यो पर्व मनाएपछि आफ्नो जीवनमा जीवन साथीको साथ् सदैव पाउने र श्रीमानको आयु लामो हुने विस्वास छ ।
सबभन्दा पहिले सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पतिको रुपमा पाउने बरदान पाएकी थिइन तर पिता हिमालयले महादेवलाई ज्वाईको रुपमा स्वीकार नगरेपछि पार्वती चिन्तामा दुबिन तर उनकी साथीहरुले एकान्त ठाउमा पार्वतीलाई लुकाएपछी पार्वतीले निराहार व्रत गरि महादेवालाई प्राप्त गरिन र त्यहि दिनदेखि महिलाहरुले हरितालिका तिज मनाई आफ्नो पतिको लामो आयु माग्ने गर्दछन ।
अविवाहितले सुन्दर पति प्राप्तको लागि व्रत गर्दछन । संस्कृत भाषामा ‘हरित ’ र ‘आलिका’ दुइओटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण हो भने ‘आलिका’ शब्दको अर्थ साथि भन्ने हुन्छ ।
सत्युगमा आजैको दिन पार्वतीले ब्रत गरि महादेवालाई पतिको रुपमा पाएकी थिन त्यहि अनुसार आजपनि यो ब्रत बसी पति प्राप्ति र लामो आयु प्राप्तिको आकांक्षा राखी महिलाहरु ब्रत बस्दछंन ।
“निराहार ,जलाहार र फलाहार गरि तिन प्रकारले व्रत बस्ने गर्दछन । स्वाथ्य ठिक नहुनेले रोटि ,स्याउ ,सुन्तला ,केराजस्ता फलाहार गरेर व्रत बस्न गर्दछन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments